देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको प्रभावले कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक […]

विदेशी मुद्राको विनिमयदर : कुनदेशको सहटही दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

कास्कीको किम्रुङ खोलामा पहिरो खसेर नदी थुनियो, तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । कास्कीको किमरुङ खोलामा पहिरो खसेर नदीको बहाव थुनिएपछि तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै नदी थुनिएकाले आसपासका बस्तीका स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रहरीका अनुसार पहिरोले खोला थुनिएपछि फुटेर आउन सक्ने बाढीको सम्भावित खतरालाई मध्यनजर गर्दै नयाँपुल, […]

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम  ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी कोषको दैनिक जम्मा तथा स्थिति विवरणअनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका विभिन्न खाताहरूमा उक्त रकम सङ्कलन भएको हो। हाल कोषअन्तर्गतका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड […]

महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई […]

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं ।  एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय बीमा कम्पनीको २५ लाख सहयोग

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट धनजनको ठूलो क्षति भएकोमा उद्धार, खोज, राहत र बाढी प्रभावितको सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्व खर्चबाट २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ । कम्पनीले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि […]

जेन–जीका शहीद र घाइतेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारप्रति विश्वास राख्न शहीद परिवार, घाइते तथा आन्दोलनकारीलाई आग्रह गरिन्। आन्दोलनसँग सम्बन्धित मागहरूबारे सरकारमा रहेका मन्त्री […]

जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सांसद सुनारले शहीद परिवारको पीडालाई स्मरण गर्दै शहीदका छोराछोरी तथा परिवारले दिएको बलिदानकै जगमा नयाँ सुशासनको सुरुवात […]

चिल्लाचिल्ला भाषण गर्ने होइन अहिले तपाईहरुले काम गर्ने नेताहरु चुन्नुभएको छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान नेताहरु भाषण गर्ने नभई काम गर्ने भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री गुरुङले विगतमा नेताहरूले गर्दै आएको चिल्ला भाषणको संस्कार परिवर्तन गर्न आफूहरू सरकारमा आएको बताएका छन्। उनका अनुसार  यसअघि धेरै नेताहरूले चिल्ला […]