५५ अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ५५ अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ५६  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरुका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिदमा विशेष नगद छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार […]

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा […]

३ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ३ लाख ५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ३ हजार रुपैयाँले घटेको हो । यस्तै बुधबार […]

डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव

काठमाडौं । सरकारले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन ‘भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५’ संशोधन गर्ने प्रस्ताव अघि बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा दर्ता गरेको संशोधन विधेयकमा विदेशी भुक्तानी सेवा प्रदायकका लागि नयाँ सर्त, नयाँ प्रविधि प्रयोग गर्नुअघि अनिवार्य परीक्षण तथा वित्तीय संकटका बेला नेपाल राष्ट्र बैंकले तरलता […]

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताए । संयुक्त राष्ट्रसंघ आफ्नो स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहँदा […]

काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने,उद्योगमन्त्री निर्देशन

काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्। नयाँ व्यवस्था अनुसार आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर बजारमा उपलब्ध नभएको अवस्थामा उपभोक्ताले […]

कुलेश्वर माध्यमिक विद्यालयमा कामना सेवा विकास बैंकको शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु¥याउने […]

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी […]

पहिरोले थुनिएको किम्रुङ खोला खुल्यो,ठूलो बाढीको जोखिम टर्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोका कारण थुनिएको किम्रुङ खोला बिहानदेखि पुनः साविककै अवस्थामा बग्न थालेको छ। खोलाको बहाव खुलेसँगै तत्कालका लागि ठूलो बाढीको जोखिम टरेको छ। अन्नपूर्ण गाउँ कार्यपालिकाका अनुसार मङ्गलबार साँझ खसेको पहिरोले किम्रुङ खोला थुनिएको थियो। आज (बुधबार) बिहानैदेखि थुनिएको बाटो खुलेर पानी नियमित रूपमा बग्न थालेको भए पनि सामान्य जोखिम भने […]