RE
Global College

घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार १  सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो  ।

यता चाँदी भने २५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News