माथिल्लो मैलुङ जलविद्युतको ८४ लाखभन्दा बढी कित्ता शेयरको लकइन कात्तिक २ गतेपछि सकिने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय तर्फको १४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल कात्तिक […]

सरकारलाई असहयोग गर्ने ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ : उद्योग मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले कृत्रिम अभाव सिर्जना गरी सरकारलाई असहयोग गरेको आरोप लगाउँदै नेपालमा सञ्चालित सबै ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छन् । बुधबार संघीय संसद्अन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले ग्यास उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई समेत अटेरी गरेको आरोप लगाइन् । आवश्यक परे हाल […]

भदौ १० को विपत्तिमा ज्यान गुमाउनेहरु जलवायु अन्यायका पीडित हुन् : साभापति लामिछाने (प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भदौ १० मा रसुवा बाढीको विपत्तिमा ज्यान गुमाउनेहरु जलवायु अन्यायका पीडित भएको बताएका छन् । बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । उनले भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु नहुने बताएका छन्। ‘ती त जलवायु अन्यायका पिडित […]

उद्धार अझै जारी छ र हामीले अझै पनि सुखद् समाचारको आशा मारेका छैनौँ : साभापति लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढी पछि उद्धार अझै जारी रहेको र सुखद् समाचारको आशा नमारेको बताएका छन् । बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कल्पनाभन्दा पर, जम्माजम्मी एक निमेषमै सर्वस्व गुमाएकाहरूलाई सान्त्वना र समवेदना दिन संसारको कुनै पनि भाषासँग शब्द छैनन् । उद्धार अझै जारी छ र हामीले […]

भोटेकोशी बाढीको १५औँ दिन , १३ हजारभन्दा बढीको जीवितै उद्धार, क्षति मूल्याङ्कन र पुनर्निर्माणको तयारी

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५औँ दिन पुग्दा पनि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई पूर्ण क्षमतामा अघि बढाइरहेको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लाहरूमा जनधनको व्यापक क्षति हुनुका साथै घरपझार, सरकारी भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पूर्ण […]

श्रीलङ्काका राजदूत र परराष्ट्रमन्त्री खनाको शिष्टाचार भेट, बाढी प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । नेपालका लागि श्रीलङ्काकी राजदूत रुवन्थी देल्पितियाले आज दिउँसो परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेकी छन्। भेटमा राजदूत देल्पितियाले बाढीपहिरोका कारण सिर्जित यो चुनौतीपूर्ण समयमा श्रीलङ्का सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा सहानुभूति व्यक्त गरिन्। सो क्रममा राजदूतले विनाशकारी बाढीपछि जारी मानवीय सहायता र राहत कार्यका लागि […]

भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, ‘जलवायु अन्यायका पीडित’ हुन्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले उनीहरू जलवायु परिवर्तनका कारण सिर्जित संकटको असमान भार बेहोरेका ‘जलवायु अन्यायका पीडित’ भएको बताए। ‘भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक […]

नेप्सेसँगै १३ वटै उपसमूह घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६६ अंकले घटेको हो । बुधबार कारोबार रकम ४ अर्ब […]

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ। सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन्। विगत केही वर्ष अगाडिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको […]

हिमालयन ८०–२० को १५ प्रतिशत लाभांशका लागि बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आर्थिक वर्ष ०८२/८३ मुनाफाबाट प्रस्ताव १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको […]