अपि हाइड्रो मेकानिकलको ११ औँ वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?
काठमाडौं । अपि हाइड्रो मेकानिकल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले असोज १५ गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको प्रधान कार्यालय थापाथली काठमाडौंमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/०८३ को संचालक समितिको वार्षिक […]

