गण्डकी प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका काम कारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेस गरेका  हुन् । प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र […]

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनोटका लागि शनिबार यूएईसँग भिड्ने

काठमाडौं । ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल पुगेको छ। फाइनलमा नेपालले शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोली एसिया कप खेल्न छनोट हुनेछ। नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो। नेपालको जितका लागि नेपालका स्पिनरले जादूगर बलिङ गरे। कप्तान सन्दीप लामिछानेलले ६ ओभरमा ९ रन मात्र खर्चिएर ३ विकेट लिए। अर्का स्पिनर दीपेन्द्र […]

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनः नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको हालको चारवर्षे कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ […]

उद्योगमन्त्रीले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र  शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

ईङवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत्‌ उत्पादन पुनः शुरु

काठमाडौं । ईङ्वा हाइड्रोपावर लिमिटेडले निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको ईङवा खोला साना जलविद्युत्‌ आयोजनाबाट विद्युत्‌ उत्पादन पुनः शुरु भएको छ । ९ दशमलव ७ मेगवाट क्षमताको उक्त आयोजना गत जेठ ९ गते दिउँसोको अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायतका विभिन्न संरचनामा ठूलो क्षति पुगेको थियो […]

न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईमाथि महाभियोगको पत्र दर्ता नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोग लगाउन माग गर्दै सङ्घीय संसद् सचिवालयमा पत्र पुगेको छ । शंकर रजकले रजिष्ट्रि पत्रमार्फत सचिवालयमा पत्र पठाएका हुन् । केही साता अघि पत्र आएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्र प्राप्त भएको तर, संवैधानिक प्रक्रियाअन्तर्गत पत्र नआएकाले […]

खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी हो : अध्यक्ष दाहाल 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पु ष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा बाढी आएका बेला सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिन ढिलाइ गरेको आरोप लगाएका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम पुगेका प्रचण्डले बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको […]

मोबाइल फोन आयातकर्ताबाट बाढीपीडितका लागि ३१ लाख सहयोग

काठमाडौं । मोबाइल फोन इम्पोटर्स एशाेसिएशन (एमपीआईए) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ । एशाेसिएशन ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको […]

आईफोन १८ प्रो, १८ प्रो म्याक्स र फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक: विशेषता, मूल्य र अन्य विवरण

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’  का साथै आईफोन १८ प्रो  र आईफोन १८ प्रो म्याक्स आधिकारिक रुपमा सार्वजनिक गरेको छ। आईफोन १८ प्रो सिरिज कम्पनीले शुरुवातमै आईफोन १८ सिरिज अनावरणको गरेको छ। यस पटक, सेप्टेम्बर कार्यक्रममा मानक मोडेल लन्च गर्नुको सट्टा, कम्पनीले पहिले प्रो भेरियन्टहरू प्रस्तुत गरेको छ। यसमा आईफोन १८ प्रो […]

यूएई तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै यूएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य यूएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो। उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा […]