विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.०२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । घोषित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (करसहित) रहेको छ । सो प्रस्ताव […]

