बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
बुटवल । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा व्यवसायी नरीश्वर पौडेल विजयी भएका छन् । उनले अर्का व्यवसायी टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गरेका हुन् । पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले २०१ मत प्राप्त गरेका छन् । अध्यक्षसहित विभिन्न पदमा पौडेल र गैरेले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । तर, निर्वाचनको परिणाम […]

