देउवाले गरे नेपाली सेनाका प्रशंसा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाट पुगेका देउवाले त्यहाँ नेपाली सेनाका अधिकारी तथा सुरक्षाकर्मीसँग भेट गर्दै बाढीका कारण प्रभावित नागरिकको आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण गरेकोमा धन्यवाद दिएका हुन् । भेटका क्रममा देउवाले […]

बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी लाग्ने अनुमान, कुन क्षेत्रमा सरकारले कति गर्यो आकलन ?

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार उक्त रकम आवश्यक पर्ने […]

गहना चोर्ने र चोरीका गहना किन्ने पक्राउ

काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा […]

तयारी पोशाक उद्योग संघको करिब साढे ३३ लाख बाढी पीडितलाई सहयोग

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि करिब साढे ३३ लाख आर्थिक सहयोग गरेका छन् । संघ तथा संघका सदस्यहरूको तर्फबाट बाढी प्रभावितका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका हुन् । नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट बिहीबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई […]

असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने, ६५ हजार बढी अवालेकनकर्ता सहभागीताको अपेक्षा

काठमाडौं । असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने भएको छ । असोज १ देखि ४ गते (सेप्टेम्बर १७ देखि २० सम्म) काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार’ र ‘ग्रीन डेभलपमेन्टस् द निड अफ द डे’ भन्ने मूल नाराका साथ सिजी प्रपर्टिज, सिजी होल्डिङ्स ९औँ नेपाल घरजग्गा […]

आजपनि घट्यो सबै समूह सूचक, कारोबार रकम घट्यो

काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेर ४४९.९३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८० अंकले घटेको हो । बिहीबार करोबार रकम ४ अर्ब […]

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् । जन्मतर्फ ५५८ र मृत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए । त्यस्तै मोटा […]

चाडपर्वका लागि ल्याएका अर्बौंका सामान भोटेकोशीले बगायो, २५० कन्टेनर डुब्दा व्यवसायी मारमा

काठमाडौं ।  गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायी समस्यामा परेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म […]

रसुवागढी र तातोपानी बन्द भएपछि प्रमुख व्यापारिक नाका बन्दै कोरला, भन्सार राजस्वमा भारी वृद्धि

काठमाडौं । तीन वर्षअघिसम्म नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकका लागि मात्रै सीमित थियो। कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुने गर्दथ्यो। नेपाल-चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरूको किनमेल गर्न चीन पक्षले कोरला […]

कृष्णभीर पहिरो: भदौभित्रै राजमार्ग खुलाउन १० मेसिन र ३० जनशक्तिसहित नयाँ ट्रयाक निर्माण तीव्र

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताउएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो। कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० […]