यशोदा फुड्सद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको करेन्ट चाउ चाउ सहयोग

काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको ुप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा  तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त […]

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग

काठमाडौं । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड  रुपैयाँ सहयोग गरेको छ । टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण […]

नेपालका बाढी प्रभावित परिवारहरूको सहयोगमा यामाहा परिवार एकजुट

काठमाडौं ।  २६ अगस्टमा आएको विनाशकारी बाढीले रसुवा लगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्‍याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ। विपत्तिपछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्‍याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा […]

चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र

काठमाडौं । गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ। ​आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ। ​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै […]

तराईका उद्योगबाट सिलिन्डर रिफिल गरी काठमाडौँमा बिक्री सुरु

काठमाडौं ।भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले कटान गरी सडक अवरुद्ध भए पनि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ। नेपाल एल.पि. ग्याँस उद्योग संघ ले प्रेस विज्ञप्ति जारी गर्दै बाटो अबरुद्ध भएर ग्यास बुलेट आउन नसकेपछि तराईका जिल्लाहरूबाट सिलिन्डर रिफिल गरी उपत्यकामा आपूर्ति […]

सिटिजन्स बैंकबाट ५.९९ फ्रतिशत स्थिर ब्याजदरमा “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा  योजना ल्याएको छ ।  यो कर्जा ५.९९  प्रतिशत ब्याजदरमा  प्रति बर्ष ब्याजदरमा “व्यक्तिगत सवारीसाधन कर्जा योजना ल्याएको हो  । बैंकले दिएको जानकारी अनुसार  व्याजदर घर कर्जा […]

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सका तर्फबाट २१ लाख रुपैयाँ सहयोग गरिएको छ । प्रभावित नागरिकहरूलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको हो । यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका […]

चिलिमे जलविद्युत् आयोजनामा खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीब्र

काठमाडौं । भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ। आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ। नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन […]

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेका घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कारबाहीको दायरामा नल्याएसम्म समाज न्यायपूर्ण बन्न नसक्ने बताएका छन् । जेनजी आन्दोलनको एक वर्ष पुगेकोमा भिडियो सन्देशमार्फत सभापति थापाले दण्डहीनताको अन्त्य गर्न र दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् । थापाले भने, ‘त्यो दिन अपराध गर्नेहरूले सजाय […]

जेनजी आन्दोलनको एक वर्षपछि पनि बीमा दाबी भुक्तानी भएन , २३ अर्बको दाबीमध्ये ८ अर्ब ८२ करोड भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी अझै  हुन सकेको छैन  । आन्दोलन भएको करिब एक वर्ष पुगिसक्दा पनि बीमितले कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी गरेकोमा बीमा कम्पनीहरूले ८ अर्ब ८२ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ भदौ २३ र २४ गते भएको […]