रसुवा बाढी: मृतकको संख्या १,३५७ पुग्यो, ५,३२६ जना अझै बेपत्ता
काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या १,३५७ पुगेको छ भने ५,३२६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते उपरान्ह १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट १,३५७ जनाको शव फेला परेको र १३,५८३ जनाको जीवितै उद्धार गरिएको जनाएको छ। विपद्मा परी ज्यान गुमाएकामध्ये हालसम्म १०२ […]

