भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

काठमाडौं । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक […]

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

काठमाडौं ।  राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको […]

३५ वर्षपछि बंगलादेशमा आज राष्ट्रपतिको निर्वाचन

काठमाडौं । ३५ वर्षको लामो अन्तरालपछि बंगलादेशमा आज (अगस्ट २०, २०२६) राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रिय सभाका सदस्यहरूले प्रत्यक्ष मतदानमार्फत राष्ट्रपति चयन गर्नेछन्। मतदान राष्ट्रिय सभाको बैठक कक्षमा दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ। यसपटक राष्ट्रपतिको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)बाट पार्टीका पूर्व महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर उम्मेदवार बनेका छन्। […]

पीआर लिएका मुद्रण सहायक वाग्लेसँग स्पष्टीकरण माग

काठमाडौं । मुद्रण विभागले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका मुद्रण सहायक किरण वाग्लेसँग ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। विभागको शिक्षा सेवाअन्तर्गत मुद्रण व्यवस्थापन समूहमा मुद्रण सहायक पदमा पदाधिकार रहेका वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रहेको विभागले जनाएको छ। विभागका अनुसार वाग्लेले विदेशी मुलुकको स्थायी […]

ट्रम्पद्वारा इरानविरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक कारबाही’को घोषणा

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि भइरहेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक कारबाही” को घोषणा गरेका छन्। बुधबार ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले इरानले सम्झौता गर्ने मौका गुमाएको र अब उसले “अभूतपूर्वस्तरको आर्थिक युद्ध र नाकाबन्दी” को सामना गर्नुपर्ने बताएका छन्। यसका साथै ट्रम्पले […]

ठेक्का तोडिएका निर्माण व्यवसायीलाई ३५ दिनभित्र सरकारी बाँकी रकम दाखिला गर्न ताकेता

काठमाडौं । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ। डिभिजनअन्तर्गत सञ्चालित विभिन्न सडक तथा पूर्वाधार आयोजनामा सम्झौताअनुसारको करारीय दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेका निर्माण व्यवसायीका ठेक्का सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ। ठेक्का सम्झौता रद्द भएपछि निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने […]

भोजपुरका किसानको आकर्षण आलु खेतीतर्फ, पाए किलोको ४० देखि ५० रुपैयाँ

भोजपुर ।  भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ। सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो। उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन […]

सुनचाँदीको मूल्यमा भारी बृद्धि, प्रतितोला ९३ सयले बढ्यो सुन

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि २६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा भदौ ३ गते बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२।८३ का Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरस्थित रोयल थाई हस्पिटालिटी, राधे–राधेमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय […]

‘५० वर्षको नाडा अटो शो ०२६’ सवारी साधान खरिद बिक्रीमात्र होइन उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश हो

नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ। यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने […]