हामी यति गहिरो पीडामा छौँ जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन् : राष्ट्रपति पौडेल (पूर्णपाठ)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिका कारण नेपाल र नेपाली समुदाय गहिरो पीडामा रहेको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले हामी यति गहिरो पीडामा छौँस जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग नभएको बताएका छन् । ‘ परिवारका सदस्य तथा साथीभाइहरूको खबरको […]

