सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अइतबार सुनको मूल्य ३ लाख ४ हजार ३  सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला […]

नेपालको टनेल उद्धारलाई अस्ट्रेलियाली विज्ञ अर्नोल्ड डिक्सले भने- ‘मेरो जीवनकै सबैभन्दा कठिन परीक्षा’

काठमाडौं ।  भारतको सिल्कयारा टनेलभित्र फसेका ४१ जना श्रमिकको सकुशल उद्धार गरेर विश्वभर चर्चित बनेका अस्ट्रेलियाली टनेल विज्ञ प्राध्यापक अर्नोल्ड डिक्सले नेपालको बाढीप्रभावित जलविद्युत् आयोजनाका टनेलमा जारी उद्धार कार्यलाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा बताएका छन्। रसुवा र नुवाकोटका बाढीप्रभावित टनेलहरूमा उद्धार टोलीको नेतृत्व तथा प्राविधिक मार्गदर्शन गरिरहेका डिक्सले सामाजिक सञ्जालमा एक भावुक सन्देश लेख्दै […]

२२ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्बको २ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ६० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार विहीबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै  भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच  उडान […]

नारायणगढ–मुग्लिन सडकमा दिनमा ५ घण्टा गाडी रोकिने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा मर्मत तथा पहाड कटानका लागि भदौ २२ गतेदेखि दैनिक रूपमा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा काम चलिरहेकाले सवारी चाप कम भएको मौका पारेर तुइन खोलाको भित्तो काट्न लागिएको जनाएको छ। प्रशासनका अनुसार बिहान ६:००–८:००, ८:३०–१०:३०, ११:००–१:००, दिउँसो […]

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डीएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिएका हुन्। हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि […]

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं ।  आज राष्ट्रिय शोक मनाइँदै छ । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक मनाउन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते  भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो […]

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२ औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत  बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी  १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरको लागि कुल रकम […]

नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२÷८३ को प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। उक्त योजनाले प्रतिफलबापत कुल ३ करोड ९२ लाख […]

असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको हो । क्यापिटलले सर्वसाधारणका लागि योजनाको इकाई निष्कासन प्रक्रिया अघि बढाएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको छ । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् […]