फोहर बेचेर व्यासले कमायो २७ लाख

तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रूपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार, सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् । […]

चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

चिनको डीएनए पहिचान विशेषज्ञ सहित दोस्रो चरणको राहत नेपाल आइपुग्यो

काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना ९पीएलए० वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। सोही विमानबाट नेपालका लागि चिनियाँ […]

रसुवा भोटेकोशी बाढीपिडितको‌ सहयोगार्थ हिमालयन रि-इन्स्योरेन्सले दियो १‌करोड

काठमाडौं ।  गत भाद्र १०‌गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि   राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन  हिमालयन रि-इन्स्योरेन्सले  एक करोड  रुपैयाँ  प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । कम्पनीका पदाधिकारीहरूले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम (चेक) हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्न कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी […]

रसुवा भोटेकोशी बाढी जलबायु परिबर्तको कारण -प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । उनले बिगत १० गते देखि रसुवा बाढीको बिषयमा नियमित रुपम‌ा सामाजिक सञ्जालमार्फत जानकारी दिने सिलसिलामा आज यस्तो बताएका हुन् ।  उनले भनेका छन् , “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही […]

बाढीग्रस्त क्षेत्रमा खर्च गर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने […]

अगस्ट २०२६ मा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ […]

रसुवाको विकल्पमा रहेको तातोपानी नाका पनि बन्द, नाका खुल्ला नभए महँगी बढ्ने निश्चित

काठमाडौं । चीन पक्षले नेपाल चीन सीमामा रहेको तातोपानी नाका बन्द गरेसँगै नेपाली व्यवसायीहरु समस्यामा पर्ने भएका छन् । चीन पक्षले आफनोतर्फको नाकाबन्द गरे सँगै तातोपानी नाकाबाट आयात निर्यात दुवै ठप्प भएको छ । त्यस्तै तातोपानी नाका बन्द भए सँगै नेपाली व्यवसायी चीनसँगको व्यपारमा कारेला नाकामा भरपर्नु पर्ने भएको छ । तातोपानी नाका बन्द भए […]