बाढी प्रभावितका लागि रसुवा र नुवाकोटमा २६ आश्रयस्थल, साढे ३ हजार बढीलाई राहत तथा चिकित्सा सेवा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा २,२७४ जना नागरिकले १६ वटा आश्रयस्थल तथा […]

