‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

काठमाडौं । भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ । अचानक आएको यो बाढीले एउटा गम्भीर प्रश्न पनि […]

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भोटेकोसी विपद्‌बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै रसुवाको भोटेकोसी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद‌्‌बाट मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले विपद् प्रभावितको राहत, उद्धार तथा […]

ग्र्यान्ड क्यानियनमा भीषण बाढी: १५ जना बेपत्ता, ६२ जनाको उद्धार

काठमाडौं । अरिजोनास्थित ग्र्यान्ड क्यानियन राष्ट्रिय निकुञ्जका केही भागमा आएको भीषण बाढीका कारण कम्तीमा १५ जना बेपत्ता भएका छन् भने ६२ भन्दा बढी मानिसको उद्धार गरिएको छ। बाढीले पैदल यात्री जाने पुलहरू ध्वस्त पार्नुका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको निकुञ्जका अधिकारीहरूले बताएका छन्। नेसनल पार्क सर्भिसका अनुसार शृंखलाबद्ध आँधीबेहरीपछि शनिबार ब्राइट एन्जेल क्यानियन र […]

बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार राहत दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद […]

सुनको भाउ २४ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य भने यथावत्

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार […]

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरबाट काठमाडौं जाने सवारीमा नयाँ व्यवस्था

काठमाडौं । धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमन व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक कामबाहेक काठमाडौं यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन लिएर यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनका अनुसार सम्पूर्ण मालवाहक […]

नेपाललाई ८८ रनको लक्ष्य,सन्दीपको पाँच विकेट

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ […]

भोटेकोशी बाढी: मृतकको संख्या ९०३, ४२ सय जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १५ गते बिहान ९ बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, नुवाकोटमा ९५, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जना गरी कुल ९०३ जनाको शव फेला […]

सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको खबर अफवाह मात्रै, नदीको बहाव सामान्य

काठमाडौं ।सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी नदीमा बाढी आएको भन्दै फैलिएको समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको छ। हाल नदीमा बाढीको कुनै पनि जोखिम नरहेको र जलसतह सामान्य अवस्थामै बगिरहेको छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिएका यस्ता भ्रम र अफवाहको पछि नलाग्न तथा नआत्तिन सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले अनुरोध गरेका छन्। […]

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रा.लि. को संयुक्त आयोजनामा आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ’नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा […]