ढोल–झ्याम्टासँगै जाग्दै छ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुन्जिन थाल्छ । भीडको बिचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको […]

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित […]

डलर स्थिर, पाउण्ड घट्दा युरोको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र […]

बाढीमा बगेका ७८८ जनाको शव भेटियो

काठमाडौं । भोटेकोसी बाढीले बगाएका ७८८ जनाको शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएको हो। सबैभन्दा बढी चितवनमा २६४ जनाको शव भेटिएको छ। त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, […]

बाढी प्रभावित पालिकाका अध्यक्षसँग रवि लामिछानेको संवाद : तत्काल उद्धार र राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्। भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न लामिछानेले आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट पालिका अध्यक्षहरूसँग संवाद गरेका हुन्। केन्द्रीय तहका नेताहरूलाई समेत सहभागी गराएर गरिएको संवादमा उनले बाढीबाट भएको क्षति, उद्धार […]

रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास

काठमाडौं । भोटेकोसी-त्रिशूली बाढीको इपिसेन्टर बनेको रसुवा जिल्लालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास भइरहेको छ । स्थलमार्गबाट शनिबार बागमती प्रदेश सरकारले राहत सामग्री पुर्‍याए पनि बाटो असहज भएको गुनासो स्थानीयको छ । हाल वैकल्पिक बाटोको रूपमा काठमाडौंबाट नुवाकोटको छहरे, सहरेटार, बाहुनबेँसी, नर्जा, लच्याङहुँदै रसुवाको सरमथली जिवजिवेहुँदै कालिस्कास्थान र बोगटीटार जोडिएको छ । सो बाटोको विकल्पको रूपमा […]

त्रिशूली ३ ‘ए’ जलविद्युतको सुरुङ भित्र पस्यो उद्धार टोली, फोटो सहित

काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ । प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त […]

एमालले दियो बाढीमा सरकारले गर्नुपर्ने ८ वटा सुझाव सहित राहत र उद्धारसम्बन्धी प्रतिवेदन तयार (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालले रसुवामा बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवागमन सहज बनाउन तत्काल विभिन्न वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । एमालले तयार गरेको राहत र उद्धारसम्बन्धी प्रतिवेदनमा बाढीका कारण मुख्य सडक तथा यातायातका पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा सडक सञ्चालनमा ल्याउन आवश्यक रहेको सहित आठ बुँदे सुझाव […]

पराराष्ट्रको ‘प्रेस विफ्रिङ’ : मृतकको संख्या देखि सहायताका लागि दाताहरुलाई धन्यावाद

काठमाडौं ।  पराराष्ट्र मन्त्रालयले भोटेकोशी बाढी पछिको अवस्थाको बारेमा जानकारी गराएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै बाढीमा परि ज्यान गुमाउने, सम्पर्कविहिन देखि दाताहरुले गरेको सहयोगलाई लिएर आभार व्यक्त गरेको छ। यस्तो छ परराष्ट्र मन्त्रालयको आधिकारिक प्रेस ब्रिफिङ १. २०२६ अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत […]