कालो चस्मा लगाएर संसद् आउनुपर्ने भन्दै प्रधानमन्त्री शाहले बुझाए स्वास्थ्य प्रतिवेदन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयमा स्वास्थ्य प्रतिवेदन बुझाएका छन्। आँखामा देखिएको स्वास्थ्य समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भएकाले कालो चस्मा लगाउनुपर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। सभामुख डोलप्रसाद अर्यालको […]

