आईपीओ निष्कासनमा ढिलाई, के बोर्ड सर्वसाधारणको लगानी सुरक्षित गर्ने बाटोमा लागेको हो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय पारदर्शिता र नियमनमा कडाइ गरेपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया पूर्ण रूपमा ठप्प बनेको छ। गत वैशाख २ गतेदेखि लागू गरिएको नयाँ कार्यविधि र पुनरावलोकन मापदण्डका कारण विगत तीन महिनादेखि कुनै पनि कम्पनीले नयाँ सेयर जारी गर्ने अनुमति पाएका छैनन्। तत्काल आईपीओ निष्कासन गर्ने योजना समेत बोर्डको रहेको पाइदैन […]

