एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको […]

शेखर गोल्छा एक करोड धरौटीमा रिहा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्। बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुरमा गोल्छा एक करोड धरौटीमा रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको […]

सुनसरी घटनापछि सरकारको अपिलः सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नुस्

काठमाडौं । नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन तथा कुनै पनि प्रकारका उत्तेजक गतिविधि र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने […]

४८ करोड ९८ लाख राजस्व सङ्कलन

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ। रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट […]

वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवालसहित पाँचजना दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्। काठमाडौंमा आइतबार सुरु भएको तीनदिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन्। सम्मेलनमा इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ताहरू सम्मानित भएका हुन्। सम्मानित अभियन्ताहरूमा नेपालका दिलीप अग्रवाल, भारतका नीरज […]

आकर्षक प्याकेज सहित नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ । पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ। ३७३ रुपैयाँमा […]

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्न लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि […]

कोशी ब्यारेज देखि महेन्द्र राजमार्ग आसपास अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालका अनुसार महेन्द्र राजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमाना भित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । […]

प्रविधिको दुरुपयोगले चीन समस्यामा, टाइफुन आँधीको समस्या झेलिरहँदा प्राकृतिको प्रकोपको एआईबाट बनेको नक्कली भिडियो फैलिँदा समस्या

काठमाडौं । सप्ताहन्तमा चीनमा आँधी टाइफुन नोल (Typhoon Noul) ले भूभागमा प्रवेश गरेपछि त्यसबाट भएको क्षतिको सामना गरिरहेका चिनियाँ अधिकारीहरू अर्को गम्भीर चुनौतीबारे पनि चिन्तित छन्—कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका भ्रामक र झूटा भिडियोहरूको तीव्र फैलावट। पछिल्ला केही महिनामा आएका शक्तिशाली आँधी र बाढीका घटनापछि सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको बाढी नै आएको छ। यस्ता […]

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्न लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि […]