आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ  । अन्धकारको नाश गरी […]

सुपर खुदी हाइड्रोपावरको साढे ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ । यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको शेयर […]

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनासहित पछिल्ला समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको रास्वपाले जनाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकका […]

देशभर मनसुनी वायुको प्रभाव, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

यूएईसहित चार मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्दै नेपाल, विदेशी लगानी आकर्षित गर्ने लक्ष्य

काठमाडौं । नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित थप चार मुलुकसँग दोहोरो करमुक्ति सम्झौता (डबल ट्याक्सेसन एभोइडेन्स एग्रिमेन्ट–डीटीएए) गर्ने तयारी अघि बढाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बेलायत र मौरिसससँग यस्तो सम्झौता गर्ने प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ। यीमध्ये यूएईसँगको डीटीएए प्रक्रिया अन्तिम चरणमा पुगेको […]

सद्भाव कायम राख्न प्रधानमन्त्री बालेन्द्रको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाको बारेमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले आज साँझ फेसबुक मा स्टाटस लेख्दै यस्तो बताएका छन् उनले भनेका छन् प्रधानमन्त्रीको रूपमा होइन यो देशको नागरिकको रुपमा पनि यो घटनाप्रति दुःखी छु। उनले आफू दुःखी भएको र यो घटनामा सरकारको तर्फबाट न्याय दिने वचनबद्धता पनि व्यक्त […]

दीपक भट्टसमेत जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । सम्पत्ति शुद्धिकरण सम्बन्धी नेपाल सरकारले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा थुनामा रहेका व्यवसायी दिपक भट्ट समेत भएको मुद्दामा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले धराैटीमा छोड्ने आदेश जारी गरेको हो। अदालतको आदेशको विस्तृत विवरण उपलब्ध […]

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने जानकारी सँगै महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी प्राप्त […]

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौं । विगत् १९ वर्षदेखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) लाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको छ । यस बैंकबाट गत […]