हिमालयन लाइफ इन्स्योरेन्सले माग्यो सीईओ, भदौ १० गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक प्रक्रियामार्फत सीईओ नियुक्त गर्न लागेको हो। कम्पनीका अनुसार सीईओ पदका लागि नेपाल बीमा प्राधिकरणले तोकेको योग्यता पूरा गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, बिजनेस एडमिनिस्ट्रेसन, वित्त, अर्थशास्त्र, लेखाशास्त्र वा बीमा विषयमा स्नातकोत्तर […]

