ब्रोकर नं. ९३ माथि नेप्सेको कारबाही,३ कार्यदिनका लागि बेनी सेक्युरिटिजको कारोबार ठप्प

काठमाडौं  ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज  निलम्बन गरेको छ। सीडीएससी  को सिफारिसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई ३ कार्यदिनका लागि निलम्बन गरेको छ। तोकिएको समयभित्र सेयर राफसाफ तथा फर्छ्यौट नगरेपछि यो कारबाही गरिएको हो। निलम्बन अवधिभर उक्त ब्रोकरमार्फत लगानीकर्ताले कुनै पनि सेयर खरिद-बिक्री गर्न पाउने छैनन्, जसका […]

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक खण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक खण्ड सञ्चालनमा आएको छ । तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरूपमा सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएसँगै अहिले राजमार्गमा गाडी गुड्न थालेको सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलिप भट्टराईले जानकारी दिए । बिहानैदेखि निरन्तर सुक्खा पहिरो […]

सुन प्रतितोला २७ सय रुपैयाँ घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो । त्सयतै, चाँदी भने ९५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला […]

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो ३ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ  ।

पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार […]

६ बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सराकर

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र- २०९०  मार्फत १० अर्व आन्तरिक ऋण उठाउने भएको छ ।   विकास ऋणपत्र-२०९० (णफधभ०७०७२-९० ) मार्फत ऋण पत्र उठाउन लागेको हो । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार यो ऋण पत्र   ७ वर्षे अवधिको हुनेछ । २०८३ भाद्र ३ बुधबार बिहान ९ बजे देखी ३ बोलकबोलमा भाग लिन पाउनेछन् […]

एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लि.ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब […]

बैंकिङ प्रणालीमा अधिकतरलता ३५ अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ३५ अर्ब निक्षेप संकलन गर्न लागेको छ ।  राष्ट्र बैंकले ६ महिनाको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार भाद्र ३ बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

नाइमा मोविलिटी अटो शोमा  ४४ वटा म्याक्सस बुकिङ

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको कम्पनीले उलललेख गरेको छ । कम्पनीले यहि महिनामा  सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई  ८८ लाख  बजारमा  ल्याएको […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]