ग्रीन प्लाई नेपालले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ)जारी गर्ने
काठमाडौं । ग्रीन प्लाई नेपालले प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । नेपालमा प्लाई उत्पादन गरिरेहेको यो कम्पनी सर्वसाधारणलाइ आईपीओ जारीगर्नको लागि गत आर्थिक बर्षमा नै प्राईभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १६,४०,००० कित्ता शेयर आईपिओ मार्फत सर्वसाधरणलाइ बिक्रि गर्न लागेको हो । कम्पनीले प्रथमिक शेयर […]

