युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
काठमाडौं । गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार भीषण आक्रमण गरेसँगैरूस र यूक्रेनबिचको युद्धमा फेरि एकपटक तीव्रता देखिएको छ । रूसको निजनेकामस्क सहरमा युक्रेनद्वारा सोमबार गरिएको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका तातारस्तान क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निसाना बनाएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका […]

