RE
Global College

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को बुकक्लोज मिति तय

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को बुक क्लोज मिति तय गरेको छ। फण्डको असोज १२ गते सोमबार एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसकारण असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनीले प्रतिफल प्राप्त गर्न सक्ने छन्।

क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

NECO

Leave Your Comment

Related News