चितवन । मुग्लिन नारायणगढ सडक खण्डको १५ किलोमा माथिबाट लेदो सडकमा खस्दा एकतर्फी अवरुद्ध बनेको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
लेदो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
पहिरोको जोखिम यथावत् रहेकोले सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ ।



