२५०० मा झर्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौं । मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ०.५० अंकले घटेर ४५७.६७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.२० अंकले घटेको हो । मंगलबार ३५७ वटा कम्पनीको १ […]

माटो सुधार र किसान सूचीकरणलाई प्राथमिकता दिन्छौं : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादन बढाउन सरकारले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले माटोको गुणस्तर सुधारका लागि जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिइएको बताइन्। उनका अनुसार माटोको पीएचस्तर घट्दै गएकाले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति जोगाउन दिगो कृषि प्रणाली आवश्यक छ। […]

पर्यटककाे पर्खाइमा तीनछाँगे झरना

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् । ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा […]

मधेसमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन्। मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयकाअनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा मधेस […]

अध्यक्ष राजकर्णिकारले भने : कोरोना महामारी र आर्थिक मन्दीले विज्ञापन क्षेत्र निकै कठिन अवस्थामा पुगेको छ

काठमाडौं । मिडिया अलायन्स नेपालका अध्यक्ष भास्कर राजकर्णिकारले कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण नेपाली मिडिया तथा विज्ञापन क्षेत्र निकै कठिन र न्यूनतम बिन्दुमा पुगेको बताएका छन् । मंगलबार राजधानीमा विज्ञापन संघ (आन) द्वारा आयोजित ’कृति अवार्ड’ को नयाँ संस्करणको घोषणा कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका […]

‘आर्थिक ऐन २०८३’ जारी भएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

चितवन । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै […]

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

काठमाडौं । सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। विभागका अनुसार सर्वेक्षणका क्रममा उखुको उत्पादन लागत, ढुवानी खर्च तथा किसानले व्यहोर्ने अन्य वास्तविक खर्चको विवरण संकलन गरिनेछ। सुनसरी, मोरङ, रौतहट, […]

अटोमोबाइल क्षेत्रलाई राजस्वको माध्यम मात्र नबनाउन आग्रह, स्थिर कर नीति आवश्यक : नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर र दीर्घकालीन कर नीति लागू गर्नुपर्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नाडा अटो शो–२०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको कर नीतिमा स्थिरताको माग अब व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए। उनले […]

नेपालमै एसेम्बलिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योग स्थापना गर्नु आवश्यक छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रले मुलुकको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आए पनि यस क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ अटो शो–२०२६ तथा संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। बजारमा माग बढ्न नसक्दा […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा […]