घरेलु श्रमलाई औपचारिकीकरण गर्ने सरकारको तयारी : मन्त्री यादव
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा सरकार अघि बढिरहेको बताएका छन्। उनले नेपाललाई दक्षिण एसियामै घरेलु श्रमलाई व्यवस्थित र औपचारिक बनाउने पहिलो देश बनाउने तयारी भइरहेको दाबी गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री […]

