११.७७ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम
काठमाडौं । विहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५६ वटा कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ९१ करोड रुपैयाँले घटेको हो। बुधबार कारोबार रकम ६ अर्ब […]

