किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश

काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनर मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गरेका छन् । सेप्टेम्बर ५ मा मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज, सेप्टेम्बर ६ मा युक्रेनको राजधानी किभ जाँदै छन् । अमेरिकी दूतहरूको कूटनीतिक भ्रमणलाई ध्यानमा […]

शिवम होल्डिङग्सको विशेष साधारणसभा असोजमा, के के छन् एजेण्डा ?

काठमाडौं । सिवम होलिडङग्सले विशेष साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैटकले अजो ५ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल, अनामनगर, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । विशेष साधारण सभामा कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ४ […]

करिब ७ अर्बमा सीमित नेपालमा आउने विदेशी लगानी

काठमाडौं । नेपालमा आउने विदेशी लगानी प्रतिवद्धता ७ अर्बमा सीमित हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी–२०२४/०२५ सम्बन्धी सर्वेक्षण प्रतिवेदनले उक्त आर्थिक वर्षमा नेपालमा ७.५ अर्ब रुपैयाँबराबरको कुल प्रत्यक्ष वैदेशिक लगानी (ग्रस एफडीआई) भित्रिएको देखाएको हो । आर्थिक वर्ष २०२४/२५ मा कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह १२ […]

निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रमैत्री वातावरण आवश्यक भएकोमा जोड दिए । […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ […]

डलर, पाउण्ड र युरोको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ […]

ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सामान्य बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले आपूर्ति व्यवस्था सहज बनाउन सरकार सक्रिय रहेको […]

सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण

काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई एक अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको सो ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले […]

रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन् । जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी […]

जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्नेगरी कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले नदी किनार, तालतलैया, राष्ट्रिय निकुञ्ज, आरक्ष, वन क्षेत्र तथा सडकको मापदण्डभित्रलगायत जोखिमयुक्त स्थानमा रहेका बस्ती अन्यत्र सार्नेगरी कानुन बनाउन लागेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई अन्यत्रै […]