नेपाल टेलिकमले ब्रोकर सूची दर्ताका लागि प्रस्ताव माग्यो, १० अर्बको कारोबार अनिवार्य

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ। टेलिकमले चालू आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका ब्रोकर कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आह्वान गरेको हो। सूची दर्ताका लागि इच्छुक ब्रोकर कम्पनी […]

भोलि बिहान ९ बजेदेखि १८औँ  संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८औँ  संस्करणको ‘नाडा अटो शो २०२६’ मंगलबार देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। १८औँ  संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन मंगलबार बिहान ९ बजेदेखि हुनेछ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन भोलि बिहान ९ बजे हुनेछ। यस पटकको नाडा अटो शोको उद्घाटन […]

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो। चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गर्व […]

परिक्षणका लागि नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। सुरुङमार्ग हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो। नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारी साधनलाई काठमाडौं–धादिङ आवागमनका लागि सुरुङ प्रयोग गर्न अनुमति दिइएको छ। हाल सुरुङमार्ग बिहान ९ […]

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागिता जनाउने भएको छ । सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो । […]

नाडा अटो शोमा एक दर्जन नयाँ दुई पांग्रे सार्वजनिक हुँदै

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । भदौ ९ गतेदेखि सुरु हुने यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्रान्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागी अन्य ब्रान्डले नयाँ उत्पादन बजारमा उतार्ने […]

चोरीको स्कुटरमा ‘राइड शेयरिङ’को काम गर्दै आएका युवक पक्राउ

काठमाडौं । राइड सेयरिङको काम गर्दै आएका एक युवक चोरीको स्कुटरसहित काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ७ घर भइ नयाँ बसपार्कमा रहेको एक होटेलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका प्रहरीले जनाएको छ। घटना विवरणअनुसार काठमाडौँको नक्सालबाट भक्तपुर दरबार स्क्वाएरसम्म जाने क्रममा एक यात्रुले ल्यापटपको झोला स्कुटिमै बिर्सेपछि ती चालक […]

खानी विधेयकमा ३५ र राहदानी विधेयकमा १७ संशोधन प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन खानी तथा खनिज पदार्थ विधेयक र राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ मा उल्लेख्य संख्यामा संशोधन प्रस्ताव दर्ता भएका छन्। संघीय संसद् सचिवालयका अनुसार खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा र राहदानी (पहिलो संशोधन) विधेयकमा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। दर्ता भएका संशोधन प्रस्तावहरू एकल तथा समूहगत रूपमा आएका […]

आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिमाथि छलफल हुने

काठमाडौं । आज संघीय संसद्अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव–वन्यजन्तु द्वन्द्वदेखि पर्यटन विधेयक, पशु रोग नियन्त्रण र खर्क नीतिसम्मका विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्। संसद् सचिवालयका अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार […]

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

काठमाडौं । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो । प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य […]