बाढीका कारण विद्युत् अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ। बाढीबाट विद्युत् संरचनामा क्षति […]

बाढी प्रभावितको सहायताका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ६५ लाख रुपैयाँ सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडवाट बाढी पिडितका लागी ६५ लाख सहयोग गरेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ […]

३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीनः परराष्ट्र मन्त्रालय

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण राष्ट्रिय स्रोत-साधनका साथै अन्तर्राष्ट्रिय सहयोग परिचालन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजीका लागि मन्त्रालयमा आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी कूटनीतिक […]

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका […]

४३.८९ अंकले घट्यो नेप्से,बजार घट्दा उत्पादन तथा प्रशोधन समूह मात्रै हरियो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १६ करोड ५ लाख रुपैयाँले घटेको हो […]

भोटेकोशी बाढीको क्षति र उद्धारबारे त्रिशूली सैन्य तालिम केन्द्रमा उच्चस्तरीय छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरू, जारी उद्धार कार्य र आगामी पुनःस्थापनालगायतका रणनीतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका अधिकारी तथा उद्धारकर्मी र ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा कर्मचारीहरूबीच त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा छलफल भइरहेको छ । छलफलका […]

हिमालयन बैंकको अध्यक्ष अर्यालले लिए सपथ

काठमाडौं । हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष सपथ ग्रहण गरेका हुन् । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा […]

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौं । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो । भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् । देख्दादेख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास […]

नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् । गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारकाे लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयाेजनाकाे सुरूङकाे […]

भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौं । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार […]