एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ। सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत […]

मेलम्ची र इन्द्रावतीमा बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीको जोखिम बढेको जनाएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ। उक्त क्षेत्रहरूमा थप वर्षा […]

बाढी प्रभावितलाई २१ दिनभित्र पुनःस्थापना गर्न

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनको काम अघि बढाउने गरी एक विशेष कार्यदल गठन गरेको छ। गठित कार्यदलले बाढी प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्रमा कार्य पहिचान, निकायगत […]

३९ वर्षको उमेरमा मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । कतारमा सन् २०२२ को विश्वकप जित्दा अर्जेन्टिनाको कप्तान रहेका ३९ वर्षीय खेलाडीले २०७ खेलमा १२५ गोल गर्दै देशका लागि सर्वाधिक गोलकर्ता र सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन्। इन्स्टाग्राममा एक वक्तव्य जारी गर्दै मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै थोक दिएको तर अब “दिनका लागि केही बाँकी नरहेको” बताएका छन्। उनले […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ ७० लाख रुपैयाँ सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्याउने हेतुले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । जसमध्ये यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो । उक्त […]

५ अर्ब ८७ करोडभन्दा बढी राहत कोषमा जम्मा, उद्धार र पुनःस्थापना तीव्र बनाइएको:प्रधानमन्त्री शाह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढताका साथ लागिरहेको प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी दिएका छन। प्रधानमन्त्री शाहले अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक संस्था र आम नागरिकको भूमिकाको उच्च कदर गर्दै सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन्। सरकारले हवाई र […]

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […]

एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन्। यस्तो दुःख र कठिनाइको समयमा MAW Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,११,००,००० (एक करोड एघार लाख रुपैयाँ) […]

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत […]

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग

काठमाडौं । भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवासहितका क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले सहयोग घोषणा गरेको छ। शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। यसअनुसार कुल ११ हजार बोरा […]