खुद ब्याज आम्दानी घटे पनि आरएसडिसी लघुवित्तको नाफामा ३५.७६ प्रतिशतको सुधार
काठमाडौं । आरएसडिसी लघुवित्त संस्थाले आर्थिक वर्ष २०८२/०८३ को त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३५.७६ प्रतिशतले बढेको छ। लघुवित्तले आव २०८२/०८३ मा १३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ३५.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० करोड […]

