बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड

काठमाडौं । नेपालमा बालश्रम अन्त्य गर्न सरकार, निजी क्षेत्र, श्रमिक, परिवार, स्थानीय तह, नागरिक समाज तथा समग्र समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्ले आयोजना गरेको ‘बाध्यकारी बाल श्रमसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदनबाट प्राप्त नतिजाहरूको रोजगारदातासमक्ष प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम’ मा यस्तो धारणा व्यक्त गरिएको हो। कार्यक्रममा द एसिया फाउण्डेशनको […]

मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न  बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले  तथा वित्तीय संस्थाहरूलाई मोबाइल बैंकिङ्ग एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषका रकम जम्मा गर्न मिल्ने  छुट्टै विकल्प राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा बित्तिय संस्थालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका ‘प्रधानमन्त्री राहत कोष’ खाताहरूमा सहज रूपमा रकम पठाउने व्यवस्था […]

  रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ

काठमाडौं । रास्वपा सभापति रबि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले भेटमा राष्ट्र प्रमुखलाइ गत भाद्र १० गते भोटेकोसीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाइ ब्रिफ्रिङ गरेका रास्वपाका प्रवक्ताले जानाकरी दिए । सभापति लामिछानेले आज दिउँसो प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले राहत […]

माछापुच्छ्रे बकैंको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग

काठमाडौं । माछापुच्छ्रे बकैंले गत १० गते  रसुवा जिल्ला स्थित भोटेकोशी नदिमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागी नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् […]

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख नगद सहयोग

काठमाडौं । बिनासकारी बाढी पश्चात ‍उद्दार राहत र पुनर्नुर्माणको लागि बाढी प्रभावित क्षेत्रमा सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कम्पनीले आर्थिक योगदान सहित  प्रत्यक्ष राहतसमेत परिचालन गरेको जनाएको छ  । सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ […]

उपत्यकामा आपूर्ति श्रृंखला कठिन हुदै, सहज बनाइने मन्त्रालयको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भोटेकोशी बाढीका बाबजुद पनि उपत्यकामा आपूर्ति सहज बनाइने बताएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग बन्द हुने पुग्दा काठमाडौं उपत्यकाको आपूर्ति श्रृंखलामा समस्या उत्पन्न भएको हो । त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै बाढीको कारण बेलकोटगढी […]

शिवम् सिमेन्टले बाढी प्रभावितका लागि सिमेन्ट र नगद सहयोग गर्ने

काठमाडौं । शिवम् सिमेन्ट र यसको सहायक कम्पनी शिवम होल्डिङस्ले भोटेकोशी बाढीपीडितको लागि सिमेन्ट र नगद सहयोग प्रदान गर्ने भएको छ । शिवम्ले बाढीपीडितका लागि ११ हजार बोरा र शिवम होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा गर्ने बताएको हो । शिवम् सिमेन्टका अधिकारीहरुले सहयोग रकम र सहयोग सामग्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेललाई उपलब्ध गराएका छन् । […]

माथिल्लो त्रिशूली ३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार कार्य तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलीकप्टर लिएर नुवाकोटको त्रिसुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलीकप्टर लिएर माथिल्लो त्रिसुली थ्रि बीको […]

नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

काठमाडौं । केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना […]

प्रधानमन्त्री राहत कोषका नाममा अनधिकृत रकम सङ्कलन, खाताको नाम अनिवार्य यकिन गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा अनधिकृत रूपमा रकम सङ्कलन र ठगी भइरहेको भन्दै सर्वसाधारणका लागि विशेष सचेतना सूचना जारी गरेको छ। देशमा परेको विपद्का बेला नक्कली द्रुत सङ्केत (क्युआर कोड) तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी ठगी गरिएका घटनाहरू सार्वजनिक भएपछि केन्द्रीय बैंकले राहत रकम […]