भोटेकोशी बाढीः करिब १२ हजार जीवितै उद्धार, मृतकको संख्या १ हजार ११४ पुग्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ११४ जाना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १७ गते बहिना ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, गोरखामा ६६, नुवाकोटमा १५५, धादिङमा ५९, तनहुँमा ३८ र रसुवामा ४१ जना गरी कुल १११४ […]

