बाढीमा मृत फेला परेका १,११४ मध्ये ९५ शवको पहिचान: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला परेको जानकारी दिए । भदौ १७ गते बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो विवरण सार्वजनिक गरे ।उनका अनुसार फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी […]

भोटेकोशी बाढी: प्रधानमन्त्री राहत कोषमा करिब ८ अर्ब जम्मा

काठमाडौं ।  भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मा करिब ८ अर्ब रुपैयाँ रकम जम्मा भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितहरूका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्रताका साथ अघि […]

बाढी प्रभावितका लागि उद्धार र राहत कार्य जारी, वैकल्पिक व्यवस्थासहित अवरुद्ध सेवा खुलाइँदै: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपछिको प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्काल विभिन्न सरकारी संयन्त्र परिचालन गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्‍याएको बताए। उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त […]

६ जलविद्युत आयोजनामा कार्यरत ४९ जना अझै सम्पर्कविहिन, खोजी कार्य निरन्तर

काठमाडौं । भोटेकाशी बाढी प्रभावित क्षेत्रमा अवस्थित ६ वटा जलविद्युतमा हराइरहेका कर्मचारीको खोजी कार्य निरन्तर भइरहेको छ । उर्जा मन्त्रालयका अनुसार ६ वटा जलविद्युत आयोजनामा कार्यरत ४९ जना कर्मचारी अझै सम्र्पकविहिन रहेका छन् । मन्त्रालयका अनुसार देवीघाट जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत १ जना सुरक्षागार्ड , त्रिशुली जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत १ जना […]

नाडामा यामाहा एक्सएसआर १५५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

काठमाडौं । नेपालमा यामाहा दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ लाई १८औं नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ भन्ने अभियान सन्देश र ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर १५५ […]

ग्यास सिलिन्डर ढुवानीबारे जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा छलफल

मकवानपुर । त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ । छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् । […]

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन् । पतञ्जलि योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले योगको महत्त्व र  प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए । मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली […]

रसुवा बाढीमा बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण सुरु

काठमाडौं । रसुवाको भोटेकोशी (त्रिशूली) नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका तथा चिन्न नसकिएका शवहरूको पहिचानका लागि आफन्तहरूको रगत संकलन गरी डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। नेपाल प्रहरी अस्पताल, पानीपोखरीमा डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको हो । अस्पतालमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियानअन्तर्गत बुधबार दिउँसो १२ बजेसम्म ७८ जनाको रगत संकलन गरिएको प्रहरीले […]

अमेरिकाको सामरिटन्स पर्सद्वारा ४० टनभन्दा बढी राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं ।  नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि अमेरिकी परोपकारी संस्था ‘सामरिटन्स पर्स’  बाट पठाइएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। उक्त राहत सामग्रीमा बाढी प्रभावित २,६०० परिवारलाई पुग्ने गरी खानेपानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट  र सोलार बत्तीहरु समावेश छन्। यी सामग्रीहरु स्थानीय साझेदार संस्थाहरूमार्फत प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रका […]

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो […]