जापान सरकारद्वारा नेपाललाई आपत्कालीन सहयोग

काठमाडौं । जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायत रहेको यहाँस्थित जापानी दूतावासले जनाएको छ । यसअघि प्रधानमन्त्री वालेन्द्र […]

इरानमा इन्धनको चरम अभाव

काठमाडौं । युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाका नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको छ । यसका कारण देशभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको छ । इरानका विभिन्न शहरहरूमा चालकहरूले इन्धन भर्नका लागि घन्टौँसम्म कुर्नुपरेको गुनासो गरिरहेका छन् । इरानको कराज सहरका एक बासिन्दाका अनुसार केही इन्धन केन्द्रहरूमा […]

भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित […]

आजको मौसमा : रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले […]

विदेशी मुद्राको विनिमयदर : कुन देशको सटहीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोजी कार्य जारी: नेपाली सेना

काठमाडौं । नेपालमा भदौ दोस्रो साता भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। २०८३ भाद्र १७ गते साँझ १९:०० बजेसम्म प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रमा सेना, गैरसैनिक र वैदेशिक उद्धार टोलीहरू अहोरात्र खटिएका छन्। सेनाले हवाई साधनमार्फत भाद्र १७ गते मात्रै विभिन्न […]

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासङ्घले विगतमा उठाउँदै आएका विषयलाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो । त्यसैगरी हालैको […]

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच, १२० मध्ये ९३ साइट सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको बाढीका कारण प्रभावित विभिन्न जिल्लामा अवरुद्ध भएको दूरसञ्चार सेवा नेपाल टेलिकमले निरन्तर प्रयासपछि अधिकांश स्थानमा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा मोबाइल बीटीएस साइट सञ्चालन गरी सञ्चार सेवा पुनःस्थापित गरेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावर तथा मोबाइल साइटबाट […]

५.५% नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र रु.१,०००/- अङ्कित […]

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त

काठमाडौं । विश्वविद्यालयको रजिस्ट्रारमा  विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। थापा काठमाडौँ विश्वविद्यालयमा गत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत छन्। उनले नर्वेबाट हाइड्रोपावर विषयमा […]