बागमती प्रदेशमा सहरी नीति कार्यान्वयन गरिँदै

काठमाडौं ।बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ । व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए । बागमती प्रदेशअन्तर्गतका सहरको दीगो, उत्थानशील, पर्यावरणमैत्री र […]

मर्जर प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी […]

सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख मियाँले दाबी पेस गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी […]

करिब पौने ४ अर्ब घाटाबाट नाफामा फर्कियो अप्पर तामाकोशी, १ अर्ब नजिक पुग्यो नाफा

काठमाडौं । विद्युत बिक्रीबाट आम्दानी बढेसँगै अप्पर तामाकोशीको नाफा बढेको छ । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कम्पनीले ९ अर्ब २५ करोड ९३ लाख नाफा कमाएको छ । अघिल्लो आव २०८१/८२ मा घाटामा रहेको कम्पनीले उक्त नाफा कमाएको हो । अघिल्लो आवमा कम्पनी ३ अर्ब ६८ करोड १ लाख घाटामा रहेको थियो । कम्पनीको […]

५१ सयले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार  ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो । आज चाँदी भने ९० […]

सहुलियतुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि संशोधन , यस्तो छ नयाँ ब्यवस्था

काठमाडौं । सहुलियतुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि  संशोधन भएको छ । नेपाल सरकार अर्थमन्त्री स्तरीय निर्णयबाट सो कार्यबिधि स्वीकृत भएको हो । स्वीकृत कार्यबीधि कार्यान्वयन गराउने नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तिय संस्थालाई  निर्देशन जारि गरेको छ । संशोधित कार्यविधिमा कृषि तथा पशुपक्षी कर्जा महिला उध्यमशील कर्जा, बैदेशिक […]

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा २५ जनाका लागि रोजगारी खुल्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा विभिन्न पदका लागि २५ जना कर्मचारी माग गरेको छ। केन्द्रले इन्जिनियरदेखि कम्प्युटर अपरेटरसम्म चार पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित आगामी भदौ ४ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्नेछन्। केन्द्रका अनुसार सबैभन्दा […]

बैंकिङ प्रणालीमा अधिकतरलता २० अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।  राष्ट्र बैंकले १ महिनाको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार साउन २९ बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

प्राईम कमर्सियल बैंकको नाफासँगै खराब कर्जापनि बृदि

काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय बिबरण सार्वजनिक गरेको छ । आव २०८२/८३ को असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ […]

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ नेपाली बजारमा

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नेपाली बजारमा सार्वजनिक भएको  छ। कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो। नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक […]