नागढुंगा पातले वनमा सडक भासियो, सुरुङमार्ग खुला गरियो
काठमाडौं । नागढुंगा पातले वनमा सडक भासिएपछि सवारी साधान आवागमन प्रभावित भएको छ । पातले वनमा सडक भासिएसँगै सडक एकतर्फी सञ्चालन गरिएको छ । सडक विभागका अनुसार सडक भासिए सँगै हाललाई पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ । विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको […]

