हर्मुज तनावले व्यापारमा जोखिम

काठमाडौं ।  इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ […]

सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौं ।  नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको […]

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य’

चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर […]

कृष्णभिरमा बाटो खुलाउन रुख कटान अघि बढाइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरो पन्छाउने तथा बाटो खुलाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको जानकारी दिएको हो। पहिरो हटाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सम्पन्न भएपछि उपकरण परिचालन […]

भोटेकोशी बाढी: करिब १२ हजार जनाको उद्धार, ४२ सय जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २५२ जाना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते अपरान्ह १२  बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, गोरखामा ६९, नुवाकोटमा १७७, धादिङमा ३०, तनहुँमा ३८ र रसुवामा १२७ जना गरी कुल १२५२ […]

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौं ।  एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको विजय लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। मलेसियाले दिएको लक्ष्य […]

खाना पकाउने ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ: नुन ६ महिनालाई पुग्ने, चिनी सस्तो मूल्यमा बिक्री

काठमाडौं । पृथ्वीराजमार्गको धादिङ कृष्णभीरमा त्रिशूली नदीले कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध बनाएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था मिलाएको छ। धादिङको जुगेखोलास्थित आफ्नै ‘एलपिजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँग सहकार्य गर्दै ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्ने (बोटलिङ) काम सुरु गरेको हो। कर्पोरेसनका सहायक प्रमुख […]

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : मन्त्री चौधरी

काठमाडौं ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् । उनले आज तिमोर–लेस्तेको डिलीमा आयोजना भइरहेको अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले चीनसँगको उत्तरी सीमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टानसहितको बाढी पहिरोका कारण अकल्पनीय […]

उद्धार र व्यवस्थापनमा बालेन्द्र शाह नेतृत्वको सीमित सहयोग र स्थानीय जनप्रतिनिधिले अथक मेहनत गरे : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढी पछिको उद्धार र व्यवस्थापनमा बालेन्द्र शाह नेतृत्वको सरकार अर्थात् केन्द सरकारले सीमित सहयोग गरेको बताएका छन् । थापाले केन्द्र सरकारको सीमित सहयोगका बाबजुद स्थानीय तहका जनप्रतिनिधिहरूले रातदिन खटेर गरेको कामको प्रशंसा गरेका छन् । गल्छी, विदुर, कोलोनी, दुप्चे लगायतका वडा अध्यक्ष र स्थानीय नेताहरूले जोखिम मोलेर गरेको […]

सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १७५  रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]