जलविद्युत आयोजनामा फसेकाको प्रभावकारी उद्धार हुन सकेन : सांसद थपलिया
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले विनाशकारी बाढीका बेला राज्य आफ्नो पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नबाट चुकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय शोकको यस घडीमा उद्धार र राहतका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाउँदै उद्धारमा देखिएको ढिलासुस्तीप्रति कडा आलोचना गरिन् । बाढी आएको नौ दिन बितिसक्दा […]

