मन्त्रिपरिषद् बैठकको यी हुन् सात निर्णयहरु

काठमाडौं । सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।   मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू १. एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको […]

प्रधानमन्त्री दैवी उद्धार कोषमा विगेन नेपालको २६ लाख ११ हजार सहयोग

काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विगेन नेपालले २६ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बिहीबार प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकमजम्मा गरिएको हो। विगेन नेपाल स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्वस्थ जीवनशैलीका लागि जनसमुदायलाई सचेत गराउने उद्देश्यका साथ नेपालका विभिन्न स्थानमा […]

ट्रम्पको धम्कीको बाबजुद इरानले गर्‍याे अमेरिकी सैन्य आधारमा आक्रमण

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताए। तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त […]

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। त्यस्तै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए। […]

निर्जीवन बीमा कम्पनीहरुको व्यापार ५ अर्ब ३२ करोड

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले  ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार समीक्षा अवधिमा  ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ। त्यसैगरी,  ५५ करोड ३२ लाख […]

चीनबाट राहतको तेस्रो खेप काठमाडौंमा, १० जना फरेन्सिक विज्ञसहित मर्च्युरी फ्रिजर आइपुग्यो

काठमाडौं । चीन सरकारले पठाएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप काठमाडौँ आइपुगेको छ। चिनियाँ वायुसेनाको विशेष सैन्य विमान ‘वाई-२०’  मार्फत उक्त सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो। प्राप्त राहत सामग्रीहरूमा विपद् प्रभावित क्षेत्रमा शव सुरक्षित राख्न आवश्यक मोर्च्युरी फ्रिजर,महामारी नियन्त्रणका सामग्री तथा दैनन्दिन जीवनका उपभोग्य वस्तुहरू रहेका छन्। यसैगरी, बाढीमा परी ज्यान गुमाएका तथा […]

केरुङबाट तातोपानी हुँदै ११४ नेपाली स्वदेश फर्कँदै

काठमाडौं ।  चीनको केरुङमा रहेका ११४ जना नेपाली नागरिक आज तातोपानी नाका हुँदै स्वदेश फर्कँदै छन्। सामाजिक सञ्जालमा उनीहरूलाई ‘उद्धार गरिएका व्यक्ति’ भनी प्रचार गरिए पनि त्यो सत्य नभएको र उनीहरू मुख्यतया व्यापार व्यवसायका लागि नियमित आउजाउ गर्ने रसुवाका पासवाहक नागरिक रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले स्पष्ट पारेका छन्। हाल केरुङमा करिब १,४०० नेपाली […]

रसुवा बाढीमा टनेलमा फसेकाको उद्धारमा सरकार चुकेको एमाले सांसद बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले रसुवा बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतमा सरकारले तदारुकता देखाए पनि विद्युत् आयोजनाका टनेलमा फसेका निर्माणकर्मी तथा प्राविधिकको उद्धारमा गम्भीर रूपमा चुकेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर हुन नसकेको बताएका हुन्। उनले निर्माण क्षेत्रमा […]

बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । विहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४६ वटा कम्पनीको १ करोड २१ लाख ६३ हजार  ७६३  कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ५२ करोड २५ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार […]

भोटेकोशी विपद् र सरकारको कूटनीतिक ब्रिफिङ

काठमाडौं । परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा सरकारले भोटेकोशी नदीको बिनासकारी बाढीलाई “हिमाली सुनामी”  को संज्ञा दिँदै नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई यसबाट पुगेको अकल्पनीय क्षति र उद्धार प्रयासबारे औपचारिक जानकारी गराएको छ। गत भदौ १० गते (अगस्ट २६) बिहान रसुवागढी नजिकैबाट सुरु भएको यस विपद्ले लेदो र ढुङ्गासहितको भीषण बहावका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र […]