RE
Global College

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी

काठमाडौं ।सोमबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ थियो  ।

यता चाँदी भने ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँ थियो ।

Leave Your Comment

Related News