काठमाडौं । आइतबार सुनचाँदीको मूल्य वढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९५ हजार ७०० रुपैयाँ थियो । यता चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।
बढ्यो सुनचाँदीको मूल्य




