बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी आवेदन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको थप सार्वजनिक निष्कासन (आईपीओ) मा मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ। कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस […]

