नेप्सेमा साढे ३८ करोड सेयर सूचीकृत

काठमाडौं । यो साता सेयर बजारमा साढे ३८ करोड बढीको सेयर सूचीकृत भएको छ । यो साता दुई कम्पनीका ३८ करोड ६१ लाख ३५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यो साता प्राइम बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइसराइ गर्ने गरेका छन् । यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको […]

सुनको मूल्यमा उच्च उतारचढाब, यो साता ६ हजार बढीको गिरावट

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको छ । नेपाली हिन्दु महिलाहरुको महान जार्ड तीज नजिकीदै गर्दा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको हो । तीजको समयमा सुनको मूल्यमा उच्च उतारचढाव भएको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, […]

०.६६ प्रतिशतले बढ्यो यो साता नेप्से, औषत कारोबार कति ?

काठमाडौं । लामो समय पछि यो साता सेयर बजार बढेर बन्द भएको छ । अघिल्ला हप्ताहरुमा घटेर बन्द हुने गरेको सेयर बजार यो साता भने बढेर बन्द भएको हो । यो साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । गत साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.६६ प्रतिशत अर्थात १६.७२ […]

जीवन बीमा कम्पनीहरुको आम्दानी ३३.४४ प्रतिशतले बढ्यो,कसको कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरूको १ वर्षमा नाफा ३२ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कमाएका छन्। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूको कमाई १९ अर्ब ६५ […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका […]

यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

चेम्बरका अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ बीच भेट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा एसियाली विकास बैंक एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुले भेट गरेका छन् । उनीहरुले सो भेट शुक्रबार चेम्बर भवनमा गरेका हुन् । यता, सोही भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम टीभीईटी प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल गरिएको छ। […]

प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । बैंकका सञ्चालक तथा कर्मचारीका तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत […]

बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन्। यो […]