सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राऊ
काठमाडौं । सामाजिक सञ्जालमा हिंसा फैलाउन उक्साउने, व्यक्तिको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ बस्ने क्रिमिनल नामले चिनिने २० वर्षीय राज यादवलाई असोज २७ गते राति करिब ११ […]

